Logo

महिलाहरुको निशुल्क पाठेघर  परिक्षण शिविर सप्पन्न

Online Halkhabar १३ चैत्र २०७९, सोमबार १५:३१ मा प्रकाशित

मधुवन नगर पालिका ८ न वडा कार्यालयले महिलाहरुको निशुल्क पाठेघर  परिक्षण शिविर सप्पन्न गरेको छ ।
८ न वडा कार्यालयले आफ्नो वडाका १सय ७८ जना महिला हरुको पाठेघर संक्रमण परिक्षण (VIA) जाँच शिविर गरेकोमा ४ जना महिला हरुको तत्काल अप्रेसन गर्नु पर्ने ११ जनाको थप परिक्षण र ७ जनाको थप उपचार गरे निको हुने शिविरमा खटिएका डा. राजन महत ले बताए ।
सफा सुन्दर समृद्ध र स्वास्थ वडाको परिकल्पनाका साथ वडामा जेष्ठ नागरिक स्वास्थ परिक्षण , ENT परिक्षण र आज महिलाहरू को पाठेघर संक्रमण परिक्षण (VIA) जाँच शिविर संचालन गरिएको नगर प्रबक्ता एबम अध्यक्ष मेकबहादुर गुरुङले बताए । शिविरको उद्घाटन मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?