बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

बर्दिया । नेपाली कम्युनिष्ट पार्टी बर्दिया जिल्लाले आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि बर्दिया जिल्लाबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टी जिल्ला समितिका अनुसार मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन (प्रत्यक्ष/समानुपातिक) तथा मिति २०८२ माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन का लागि तत्कालीन पार्टी जिम्मेवारीका आधारमा उम्मेदवारहरूको नामावली सिफारिस गरिएको हो।
पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ (प्रत्यक्ष) तर्फ क. बामदेव गौतम, क. शक्ति बहादुर बस्नेत, क. सन्त कुमार बारु, क. बालकृष्ण खनाल, क. इन्दिरा सुवेदी र क. रेशम अधिकारीलाई सिफारिस गरेको छ।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ (प्रत्यक्ष) तर्फ क. दुर्गा बहादुर बारु, क. नोकराज जैसी, क. सुरेश पन्त, क. चिन्तामणि आचार्य, क. बम बहादुर रावल, क. संजय थारु तथा क. सीता कुमारी अर्थातको नाम सिफारिस गरिएको जनाइएको छ।
त्यसैगरी राष्ट्रियसभा निर्वाचनतर्फ क. बुद्धिसागर अधिकारी, क. वैजनाथ झा, क. भवन कुमार बारु, क. अमर कामी, क. अतिक अहमद सिद्धिकी र क. राजेन्द्र सिंह लामिछानेको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।
पार्टीले सिफारिस गरिएका उम्मेदवारहरू पार्टीको नीति, सिद्धान्त र संगठनप्रतिको योगदानका आधारमा छनोट गरिएको जनाएको छ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

राजापुरमा विपद् जोखिम न्यूनीकरणका पूर्वतयारी योजनाको अनुगमन सम्पन्न ।

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

राजापुरमा गतिशिल लोकतान्त्रिक पार्टीको किसान केन्द्रित भेला

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस, मन्त्री गोपाल दहित भने सूचीमा परेनन्

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.