मिति २००८३/०६/१२ गते बेलुका 7.30 बजे नमस्ते होटेल राजापुरमा नास्ता खान गएको र फर्किदा कालो रङ्गको झोला मा Acer Aspire Lite 15 AMD Ryzen 5 7430U | 16GB RAM | 512GB SSD | AMD Radeon Graphics | को laptop र भे.१३प ७४५४ मोटरसाइकल को ब्लुबुक छोडेर आइयो र खोज्न जादा नमिलेको हुदा भेटाउनु हुने र राखि फिर्ता गर्नेलाइ उचित पुरस्कार दिइने जानकारी गराउदछु । साथै पालिकाले लगाएको चोकको cc camera चेक्क जाँच पनि भैरहेको छ । सम्पर्क न 9858080868
याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?