Logo

सुनको भाउ एक सय रुपैयाँले घट्यो

Online Halkhabar १८ श्रावण २०७८, सोमबार १२:४८ मा प्रकाशित

काठमाण्डाै – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?