Logo

बर्दिया सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः हर्क सुनार चयन

Online Halkhabar २५ असार २०७९, शनिबार २१:२५ मा प्रकाशित

असार २५ गते                                                                   बर्दिया सुन चाँदी ब्यवसायी संघको अध्यक्षमा हर्के सुनार चयन भएका छन् । शनिवार भएको ७ औ बार्षिक साधारण सभा तथा चौथो  अधिवेशनबाट उनी पुनः अध्यक्षमा चयन भएका हुन ।                                                               उपाध्यक्षमा कृष्ण बहादुर सुनार, महासचिबमा छत्रबहादुर सुनार,सचिबमा टेक बहादुर सुनार र कोषाध्यमा नरेश सुनार चयन भएको संघले जनाएको छ । यसैगरी सदस्यहररूमा अर्जुन घिमिरे , शिब बहादुर सुनार, बिजय सुनार, पदम बहादुर पाण्डे, दलसिंह सुनार र ममता सुनार सहित ११ सदस्यीय नया कार्यसमिती चयन गरेको हो ।
अधिवेशनका प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका केन्द्रिय सदस्य कृष्ण बहादुर सुनारले नबर्निबाचित टिमलाई बधाई र शुभकामना ब्यक्त गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?