Logo

ताराताल स्वास्थ्य चौकी मधुवन ७ मा स्वास्थ्य प्रयोगशाला स्थापना

Online Halkhabar ३१ श्रावण २०७८, आईतवार १७:२८ मा प्रकाशित

श्रावण ३१ गते
मधुवन नगरपालिका ताराताल स्वास्थ्य चौकी मधुवन ७ ले स्वास्थ्य प्रयोगशालाको एक कार्यक्रमका विच उद्धघाटन गरेको छ । स्वास्थ्य परीक्षण गर्न सजिलो होस् भन्ने उद्धेश्यले ‘सेवाग्राहीहरूलाई न्यून शुल्कमा सेवा दिन स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिएको वडा नं –७ का वडाध्यक्ष राजेन्द्र हमालले वताउनु भयो ।
स्वास्थ्य प्रयोगशालाको व्यवस्थाले स्वास्थ्य परीक्षण गर्न टाढा जानुपर्ने झन्झटबाट वडा वासी मुक्त हुने र वडा भन्दा वाहिर जानुपर्ने बाध्यता हटेर जाने विश्वास लिएको अध्यक्ष हमालले वताउनु भयो ।आफ्नै वडामा स्वास्थ्य प्रयोगशाला स्थापना भएपछि आफुहरु खुसी भएको स्थानिय प्रेम विकले वताउनु भयो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?